Home मुख्य समाचार गढिमाई नगरपालिकामा ८ करोड रुपैयाँको लागतमा आधुनिक कोल्डस्टोर निर्माण ।

गढिमाई नगरपालिकामा ८ करोड रुपैयाँको लागतमा आधुनिक कोल्डस्टोर निर्माण ।

गढिमाई नगरपालिकामा ८ करोड रुपैयाँको लागतमा आधुनिक कोल्डस्टोर निर्माण ।

पुस १, रौतहट ।

रौतहटको गढिमाई नगरपालिकामा ८ करोड रुपैयाँको लागतमा आधुनिक कोल्डस्टोर निर्माण सुरु भएको छ ।

शुक्रबार एक समारोहकाबीच मेयर श्यामप्रसाद यादवले गढीमाई १ समनपुरमा सैनिक पार्क नजिक विधिवत् रुपमा खाद्य भण्डारको शिलान्यास गरेका हुन।
नेपाल सरकारको केन्द्रीय बजेट ससर्त अनुदान तथा गढीमाई नगरपालिकाको संयूक्त लगानीमा सुविधा सम्पन्न आधुनिक सित भन्डार भवन निर्माण भैरहेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए ।

शीत भण्डार निर्माण पछि नगरका किसानलाई आलु,फलफूल लगायत कृषि उपज भण्डारन गर्न सहज हुने अधिकृत यादवले जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here