Home मुख्य समाचार डिजिटल भिडियो एक्सरे मसीन को उद्घाटन :- प्रादेशिक अस्पताल गौरमा।

डिजिटल भिडियो एक्सरे मसीन को उद्घाटन :- प्रादेशिक अस्पताल गौरमा।

डिजिटल भिडियो एक्सरे मसीन को उद्घाटन :- प्रादेशिक अस्पताल गौरमा।

रौतहट २४ पुष ।

रौतहटको सदरमुकाम गौर स्थित रहेको प्रादेशिक अस्पताल गौरमा जसपा पार्टी नेपाल नेतृत्वको मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल गौरलाई डिजिटल भिडियो एक्सरे मसिन सहयोग गरेको छ।
जुन जसपा मधेश प्रदेश समिती सदस्य एवं समाजवादी मुस्लिम संघ नेपाल रौतहटको जिल्ला इन्चार्ज समेत रहेका अस्पताल संचालन तथा व्यवस्थापन समिती अध्यक्ष मोहम्मद अनवर हाशमीको अथक प्रयासमा डिजिटल भिडियो एक्सरे
मधेस प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत प्रदेश आपुर्ति व्यवस्थापन केन्द्र जनकपुर धामले प्रादेशिक अस्पताल गौरलाई सहयोग गरेका dvx मसीनलाई आज देखी सुचारू गरिएको छ।
अझै कमी हफ्ता मै अर्को चेक जाँच गर्ने शिशु बच्चा संबंधित मसीन सुचारू अवस्था ल्याउने तैयारी हुदै छ् अध्यक्ष मोहम्मद अवर हासमीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here