Home मुख्य समाचार प्रादेशिक अस्पताल गौरका अध्यक्ष हाशमीद्वारा मैनबती जलाई श्रद्धाञ्जली ब्यक्त गरेयाे ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष हाशमीद्वारा मैनबती जलाई श्रद्धाञ्जली ब्यक्त गरेयाे ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष हाशमीद्वारा मैनबती जलाई श्रद्धाञ्जली ब्यक्त गरेयाे ।

रौतहट १ माघ ।
आज बिहान भएको पोखरा विमान दुर्घट्ना प्रति आज बेलुकी जसपा प्रदेश सदस्य तथा हाल प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमीकाे अध्यक्षतामा प्रादेशिक अस्पताल गौरका मे.सु डाक्टर कृष्ण साह रौतहट बार एसोसिएसनका अध्यक्ष नन्दकिशोर साह ज्यु लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि र संचारकर्मीका साथै प्रादेशिक अस्पताल गौरका सम्पुर्ण कर्मचारी समेतले मैनबती जलाई सोक व्यक्त गर्नु का साथै हृर्दैयले भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन्।

यस दुर्घटनामा पर्नुभएका सम्पुर्ण का आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति भगवान पशुपती नाथ ले प्रदान गरुन् भनी सबैले प्राथना गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here