Home मुख्य समाचार कटहरिया नगरपालिकाकाद्वारा आयोजित सम्मान कार्यक्रम भब्य रूपमा सम्पन्न ।

कटहरिया नगरपालिकाकाद्वारा आयोजित सम्मान कार्यक्रम भब्य रूपमा सम्पन्न ।

कटहरिया नगरपालिकाकाद्वारा आयोजित सम्मान कार्यक्रम भब्य रूपमा सम्पन्न ।

रौतहट २४ माघ ।

कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा रामप्रकाश साह दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेपछि उहाँको सम्मानमा मंगलबार नगरपालिकाको कार्यालयमा उहाँलाई नगरप्रमुख अजय प्रकाश ज्यु उपप्रमुख रिता देवी तथा नगरपालिकाको सम्पुर्ण शाखा प्रमुख र सम्पुर्ण कर्मचारी हरुले प्रशासकीय अधिकृत साह लाई टिका माला र खादा ओढाई भब्य स्वागत गरि हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here