Home मुख्य समाचार श्री जय किसान नमुना माबि धरहरीमा पढाइ मेला सम्पन्न ।

श्री जय किसान नमुना माबि धरहरीमा पढाइ मेला सम्पन्न ।

श्री जय किसान नमुना माबि धरहरीमा पढाइ मेला सम्पन्न ।

रौतहट २६ माघ ।

रौतहटको देवाही गाेनाही नगरपालिका -९धरहरी श्री जय किसान नमुना माध्यमिक बिधालयमा पढाइ मेला संम्पन भएको छ। युनिसेट नेपालकाे आर्थिक सहयोग र देवाही गाेनाही नगरपालिकाको समन्वयमा श्री जय किसान नमुना माध्यमिक बिधालयकाे प्राङ्गणमा नगर भरिका बिभिन्न बिधालयका छात्रछात्राहरुकाे सहभागिता रहेको थियो ।पढाइ मेलामा देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साह शिक्षा संयाेजक अरबिन्द यादव वडा नं.९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साह बिभिन्न बिधालयका प्रअ र शिक्षक शिक्षिका र अभिभावकहरूकाे उपस्थिति रहेको थियो । पढाइ मेलामा बालबिवाह सम्बन्धि नाटक बिधार्थीहरुले प्रस्तुत गरिएकाे जय किसान माबि धरहरीका प्रअ संजय प्रसाद साहले जानकारी दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here