Home मुख्य समाचार बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवद्रारा महाविरी झण्डा मेलाकाे उद्घघाटन गरियो।

बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवद्रारा महाविरी झण्डा मेलाकाे उद्घघाटन गरियो।

बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवद्रारा महाविरी झण्डा मेलाकाे उद्घघाटन गरियो।

रौतहट ११ असाेज ।

रौतहट जिल्लाको बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवले महाविरी झण्डा मेलाको फिता काटी उद्घघाटन गर्नु भएको हो।
नगर प्रमुख राजिव रंजन उर्फ राजु यादवको प्रमुख अतिथ्यमा भोवाली चौकको महाविरी झणडा मेलाको फिताकाटी मेलाको उद्धघाटन गर्नु भएको हो । नगर प्रमुखले मेलामा कुनै अप्रिय घटना नहोस शान्तिमय तरिकाले मेलाको सफलताको कामना समेत गर्नुभएको छ साथै आफूले बिकासको कार्यमा कहिले पछाडि न रहने बताए। सो उद्घाटन कार्यक्रममा नगर प्रमुख राजु यादव, वडा अध्यक्ष हिरदेनारायन यादव, काशिराम पसवान , सिकेन्द्र यादव लगायत भिबिन्न दलका कार्यकर्ताहरु लगायत सयकडौं जनसमुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here