Home मुख्य समाचार जिल्ला आयुर्वेद स्बास्थ्य केन्द्र रौतहटको वार्षिक समिक्षा गोष्ठी सम्पन्न ।

जिल्ला आयुर्वेद स्बास्थ्य केन्द्र रौतहटको वार्षिक समिक्षा गोष्ठी सम्पन्न ।

जिल्ला आयुर्वेद स्बास्थ्य केन्द्र रौतहटको वार्षिक समिक्षा गोष्ठी सम्पन्न ।

रौतहट १८ मंसिर ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चपुर -१ रौतहटको आयोजना गरिएको वार्षिक समिक्षा गोष्ठी २०७७/०७८ तथा योजना तर्जुमा २०७८/७९ कार्यक्रम गरुडा स्थित डाक्टर शिवशंकर यादवको अध्यक्षता एवं गरुडा नगरपालिकाको मेयर ईन्नु राय यादव प्रमुख आतिथ्यमा बैठक बसेको थियो।


यमुना माई गाउँपालिकाको कार्यालय सरुअठाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ट राय यादव लगायत रौतहट जिल्लाको सम्पूर्ण आयुर्वेद स्वास्थ्यकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here