Home मुख्य समाचार चन्द्रपुरका बजारमा अनुगमन ।

चन्द्रपुरका बजारमा अनुगमन ।

चन्द्रपुरका बजारमा अनुगमन ।

रौतहट १८ फागुन ।

चन्द्रपुरका अधिकाश पसलमा ब्यापारीले  मुल्य सुची राखे नराखेको पाईएको छ ।
,नापतौलको अबस्था,साइन बोर्ड भए नभएको,ब्यबसाय दर्ता भए नभएको,प्यान तथा भ्याटमा दर्ता भए नभएको बारे अनुगमन गरेको अनुगमन समितिकी सदस्य सचिब तथा चन्द्रपुर नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले जानकारी दिएकी छिन ।
यसैबिच अनुगमन  टोलीले बिहीबार पनि बजारको अनुगमन गरेको छ । टोलीले बिभिन्न किराना पसलमा छडके अनुगमन गरेको थियो । ति पसलहरुबाट म्याद नाघेको खानेतेल,चनाको सातु,गुल्कोज आदी बरामद गरी नष्ट गरेको छ ।
बजारमा कालो बजारी रोक्ने तथा गुणस्तरहिन समान बिक्री बितरण गर्नेलाइ सचेत गराउने उदेश्यले चन्द्रपुर नगरपालिकाले बेला बेलामा बजार अनुगमन गर्ने निति लिएको बजार अनुगमन समितिकी सदस्य तथा नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले बताइन । सभार कमलपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here