Home मुख्य समाचार जसपा यमुनामाई गापा समिती प्रेमशंकरको नेतृत्वमा गठन ।

जसपा यमुनामाई गापा समिती प्रेमशंकरको नेतृत्वमा गठन ।

जसपा यमुनामाई गापा समिती प्रेमशंकरको नेतृत्वमा गठन ।

अरविन्द कुमार यादव
गौर ,२३ फाल्गुन ।

जनता समाजवादी पार्टी नेपालले रौतहटमा पालिका स्तरीय संगठन निर्माण अभियान अन्तर्गत यमुनामाई गाउँपालिका समिती अध्यक्ष पदमा युवा नेता प्रेमशंकर यादव चयनित भएका हुन् ।सोमबारका दिन जसपा यमुनामाई गाउपालिका समितीको अध्यक्ष प्रेम शंकर यादवको नेतृत्वमा २५ सदस्यीय समिती गठन गरिएको छ।
यमुनामाई गाउँपालिका समिती अध्यक्ष प्रेम शंकर यादव सहितका पदाधिकारीहरु चयन गरिएको हो।
उक्त समितिमा वरिष्ठ उपाध्यक्ष अनुठा यादव,सचिव रामबालक ,सह सचिव राम ईश्वर ठाकुर-ओजिर महमोद,कोषाध्यक्ष रिना कुमारी महारा सहित सदस्यहरु- मुकेश कुमार पटेल,वकिल साह,नगनरायण पटेल ,नसुरु दिन मन्सुरी,बिजय यादव, कैलाश यादव,मनिफ ओस्ता,गिता देवि,गोपि यादव,मौनुदिन मिया, सेख ओहिद,गर्भु ठाकुर,रामचन्द्र बैठा र सुखल ठाकुर रहेका छन् गठित सम्पूर्ण पदाधिकारीसहित समितीलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रमका अध्यक्षता गरेको जनता समाजवादी पार्टी नेपाल रौतहटको सभापति श्यामविहारी यादवले दिएका हुन।साथै जसपा यमुनामाई गाउँपालिका समिती इन्चार्ज प्रविन यादवलाई जिम्मेवारी दिइएको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here