Home मुख्य समाचार मानपुर विसुनपूर्वाका आगलागीबाट १५ जना घरवारविहीनलाई राहत उपलब्ध गराउन माग स्थानीय पारस भण्डारी ।

मानपुर विसुनपूर्वाका आगलागीबाट १५ जना घरवारविहीनलाई राहत उपलब्ध गराउन माग स्थानीय पारस भण्डारी ।

मानपुर विसुनपूर्वाका आगलागीबाट १५ जना घरवारविहीनलाई राहत उपलब्ध गराउन माग स्थानीय पारस भण्डारी ।

अरविन्द कुमार यादव
गौर,२६ चैत्र।रौतहट जिल्लाको माधव नारायण नगरपालिका -४ विसुनपूर्वा मानपुरमा आईतबारका दिन भीषण आगलागी पीडित परिवारलाई राहत उपलब्ध गराउन स्थानीय पारस भण्डारीले संबंधित निकायलाईअनुरोध गरेका हुन् ।
माधव नारायण नगरपालिका -४ विसुनपूर्वा मानपूरका २१ घरमा भीषण आगलागी दिउँसो १:३० बजे भएको थियो। जसमध्ये १५ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।
भीषण आगलागीबाट १५ परिवार घरवारविहीन भएकालाई बास गाँस कपास आधारभुत आवश्यक राहत उपलब्ध गराइ दिन माधव नारायण नगरपालिका तथा विपद व्यवस्थापन समिती सित अनुरोध गरेको उनले जनाए।

दैनिकी काम गरिखानेबाट अतिविपन्न आगलागी पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन,अरु विकास निर्माणकार्य पछि हुँदै जाला बरु कची बाटो भएर हिड्न हामी तयार छौ तर वारुण यंत्र खरिद गर्न स्थानीय पारसले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here