Home मुख्य समाचार श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडामा उद्घाटन ।

श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडामा उद्घाटन ।

श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडामा उद्घाटन ।

रौतहट ०१ साउन ।

रौतहटको माधव नारायण नगरपालिकाको अन्तर्गत रहेको श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडा-८रौतहट उद्घाटनअ गरिएको छ।
माधवनारायण नगरपालिका वडा नं८पिपरा राजवाडामा आधारभूत स्वा.सेवा केन्द्र को उद्घाटन यस माधवनारायण नगरपालिका का नगर प्रमुख बैजनाथ प्रसाद यादव तथा उप प्रमुख निर्मला देवी रमन वडा अध्यक्ष योगेन्द्र प्रसाद महतो दारा उद्घघाटन समारोह सम्पन्न गरियो ।
यस अवसरमा विभिन्न वडाका वडाअध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव,स्वास्थ तथा जनसंख्या मन्त्रालयका ज.स्वा.नि. सुरेन्द्र ठाकुर ,स्वा.शाखा प्रमुख श्याम जी राय , प्रशासन प्रमुख पृथ्वी यादव ,योजना प्रमुख कृष्णनन्दन यादव,सह.संयोजक राजेश यादव ,वडा सचिव बिमल साह लगायत समाजसेवी, युवा, किसान ,बुद्धिजीबीहरूको उपस्थिति रहेको थियो । साथै नगरप्रमुख बैजनाथ प्रसाद यादव दारा दोसाला ढाइ जग्गादाता श्रीमती चनदिरका देवी महतोलाइ सम्मान गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here