Home मुख्य समाचार नगर प्रमुख जयसवालद्वारा सरस्‍वती मन्दिरको शिलान्यास ।

नगर प्रमुख जयसवालद्वारा सरस्‍वती मन्दिरको शिलान्यास ।

नगर प्रमुख जयसवालद्वारा सरस्‍वती मन्दिरको शिलान्यास ।

रौतहट १४ फागुन ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवामा रहेको श्री माध्यमिक विद्यालय भसेडवामा आज एक कार्यक्रम बिच कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल र उप प्रमुख रितादेवी यादवले संयुक्त भागवान सरस्‍वतीको मन्दिर निर्माणका लागी शिलान्यास गरेका छन ।

श्री माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष हरिलाल यादवको अध्यक्षतामा कटहरिया नगरपालिका वडा नम्बर १ मा रहेको श्री माध्यमिक विद्यालय भसेडवामा विधिवत रुपमा मन्दिरको शिलान्यास गरेका छन ।

उक्त शिलान्यास कार्यक्रममा शिक्षा संयोजक अनिल निधि , सहायक शिक्षक संयोजन सुरेन्द्र ठाकुर, प्रधानध्यापक राम मंगल यादव, क्लबका अध्यक्ष राजेश साह, महा समितिका सदस्य बालमिकी यादव, श्री माध्यमिक विद्यालयका शिक्षक शिक्षिका जनप्रतिनिधि लगायत वुद्धिजिविहरुको उपस्थितमा नगर प्रमुख जयसवालले शिलान्यास सम्पन्न गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here