सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु ।

रौतहट २४ असाेज ।

सर्लाहीको रामनगर गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । आज राती १० बजेको समयमा बागमती प्रदेश ०२-०५१ प ४११३ नम्बरको मोटरसाइकलले गाउँपालिकाको कार्यालय नजिकै पैदल यात्री रामनगर -४ बहुअर्वाका ७६ बर्षिय वृद्ध लक्ष्मी रायलाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएका छ मोटरसाइकल चालक गाडी छोडेर फरार भएको छ।

लोकप्रिय