आज देखि जिल्ला समन्वय समिति रौतहटको कार्यालय प्रमुख जगत प्रसाद साह ।

रौतहट १३ फागुन ।

रौतहटको सदरमुकाम स्थित रहेका जिल्ला समन्वय समिति कार्यालय ,गौरको कार्यालय प्रमुखको पद भार राष्ट्रसेवक कर्मचारी जगत प्रसाद साहले आज देखि ग्रहण गरेका हुन् ।
जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम अशिष राय यादवले कार्यालय प्रमुख पदमा जगत प्रसाद साहलाई फुलमाला खाता ओढाएर स्वागत गरेका थिए।
जिल्ला समन्वय समिति रौतहटको कार्यालय प्रमुखको जिम्मेवारी पाएका साहले यस पहिला दुर्गा भगवति गाउँपालिका गंगापिपरा,रौतहटको हाकिम थिए।
करिब एक हफ्ता पछाडि सो कार्यालय प्रमुख रहेको चन्द्रपुर नगरपालिका ,रौतहटको प्रमुख प्रशासकीय अधिकृत उप सचीव समेत रहेका सुरेन्द्र प्रधानको सरुवा भए पछि पद रिक्त रहेका थिए।
जिल्ला समन्वय समिति रौतहटको कार्यालय प्रमुखको पद सम्हालेर जगत प्रसाद साहले मातहत रहेको पालिका र क्षेत्रको भ्रष्टाचार न्यूनीकरण गर्न कदम कस्तो हुन्छ?,सेवाग्राहीहरुको भनाई रहेका छन् ।
जिल्ला समन्वय समिति रौतहटको स्थपना काल देखि कार्यालय प्रमुख सम्हालेकाहरु कुनै यस विषयमा अनुगमन समेत गरेको छैन ।
कार्यालय प्रमुख जगत प्रसाद साहले गर्छन् भने सेवाग्राहीहरुले आशा राखेका छन् ।


लोकप्रिय