रौतहट १० चैत ।
रौतहटकाे राजदेवी नगरपालिका ७ मुडवलवामा आग्लगि बाट पिडित परिवार लाई सोहि वडाका वडा अध्यक्ष प्रत्याशी विजय शंकर (बिजुली ) यादव द्वरा राहत समाग्री हस्तान्तरण गरेका छन् । राजदेवी ७ निवासी महिन्द्र राय को छोरा विजय यादव र शिव कुमार यादवको घरमा हिजो बुधवारका दिन करिब ६ बजेको समयमा आग्लगी भएको थियो ।
आग्लगीमा यादव दुवै दाजु भाईको फुसको घरमा अचानक आग्लगी भई दुई ओटा गाई,गाईको बच्चा घाईते भएको छ र एउटा बाख्राको पाठो, चामल २ क्विन्टल,गहु १ क्विन्टल लगायत लता कपडा सहित घरका समान्य समानहरु जलेर पुर्ण रुपमा नस्ट भएको थियो । आग लाई स्थानियहरु द्वारा नियन्त्रण गरिएको थियो ।
आग्लगी बाट पिडित परिवार लाई वडा अध्यक्ष प्रत्याशी यादव द्वरा घर पूर्ण निर्माणका लागि घरमा लागने बास
त्रिपाल सहित २५०० हजार नगद सहयोग गरिएको छ ।