Home मुख्य समाचार परोहा नपामा जसपाको २१ सदस्यीय नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न ।

परोहा नपामा जसपाको २१ सदस्यीय नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न ।

परोहा नपामा जसपाको २१ सदस्यीय नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न ।

रौतहट १३ चैत्र ।
रौतहटको परोहा नगरपालिका भेडियाहि जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अन्तर्गत नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपाल,रौतहट परोहा नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रम परोहा नगरपालिकाको भेडियाहि टोलमा सम्पन्न भएको छ।

नगर कमिटी समायोजन कार्यक्रम अन्तर्गत परोहा नगरपालिकामा २१ सदस्यीय नगर कमिटी गठन कार्यक्रम सम्पनन भएको छ। साथै यसै अवसरमा विभिन्न पार्टी परित्याग गरी विभिन्न तह तपकाका नेता कार्यकर्ताहरुले कार्यक्रमको प्रमुख अतिथि माननीय प्रदेश सांसद रामकिशोर यादवको हातबाट टिका माला लगाई गमछा ओढ़ाई जसपामा पार्टी प्रवेश गरेका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here