रौतहट २१ चैत ।
बाैधीमाई नगरपालिकाको शिक्षा प्रेमि नगर प्रमुख जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सदस्य राजिव रंजन (राजु) यादवद्वारा दुई कोठे शिलान्यास गर्नु भएको छ ।बौधिमाइ नगरपालिका भरिका जस्तैः अजगैवी, ईनरवा, पिपरीया, काेपवाका विधार्थीहरूका लागि यादवले श्री शारदा माध्यमिक विधालयमा दुई काेठे भवन शिलान्यास गर्नु भएका छन ।यादवले भवनकाे काम १ महिना भित्रमा सक्ने लक्ष्यले काम शुरू गरेको हो।बौधिमाइ नगरपालिकाका नगर प्रमुखको प्रमुख अतिथि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बौधिमाइ नगरपालिकाको नगर प्रमुख राजिव रन्जन यादव, सोही नगरपालिकाको वडा अध्यक्ष हिर्देनारायन यादव, निमित्त प्रसाशकिय अधिकृत रामेश्वर राय यादव लगायत शिक्षक , कार्यकार्ताहरु ज्युको उपस्थिति रहेको छ ।