Home मुख्य समाचार नगर प्रमुख कुशवाहा द्वारा बडेरवा टोलमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न।

नगर प्रमुख कुशवाहा द्वारा बडेरवा टोलमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न।

नगर प्रमुख कुशवाहा द्वारा बडेरवा टोलमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न।

रबी गुप्ता रौतहट २३ चैत ।

रौतहट जिल्लाको कटहरिया नगरपालीकाको यूवा नगर प्रमुख सियाराम कुशवाहा आज वडा नं ३ बडेरवा टोलमा स्थानीय जनताहरु संग अनतरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन ।
अनतरक्रिया तथा भेट घाट गर्नुको साथै कुस्वाहले भने आफ्नो नगर भरीको बिकाश गर्नुको साथै जिल्लामा आफ्नो नगरपालिका बिकासको मामलामा अगाडि रहेको बताएका छन । आफनो नगरपालिकामा गरेको कामको चारै तिर चर्चा गर्न स्थानीय जनता तथा कार्यकताहरुलाई आग्रह गरेका छन ।
बडेरवामा रोड ढलान, ब्रहम बाबा, मठको वाल , कबरगाह्को वाल लागायतका थुप्रै बिकासहरु गरेका हुन । र साथै नाला, स्कुलको भवन चाडै बन्ने नगर प्रमुख सियाराम कुशवाहाले प्रतिबध्ता गरेका हुन । उक्त अवसमा नेपाल भुमीहीन सुकुम बासि मधेश प्रदेशका अध्यक्ष नरेश साह तुरहा, वडा सद्स्य बुनिलाल साह, गगन देब पटेल, शयमकन्त यादव , राम सागर पटेल, नेता रामबाबू साह, छोटेलाल पटेल, रामबलक साह , रन्जन कुमार साह, लालबावू पटेल, रामकिशोर पटेल लगायतका उपस्थीती रहेको हमरा सहकर्मी रबी गुप्ताले कटहरिया एफएमलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here