Home मुख्य समाचार परोहा नगरपालिकामा पुन:मेयर पदमा उम्मेदवार शेख वकिलको मनोनयन दर्ता ।

परोहा नगरपालिकामा पुन:मेयर पदमा उम्मेदवार शेख वकिलको मनोनयन दर्ता ।

परोहा नगरपालिकामा पुन:मेयर पदमा उम्मेदवार शेख वकिलको मनोनयन दर्ता ।

रौतहट १२ बैशाख ।

रौतहटकाे परोहा नगरपालिकामा नेपाली काँग्रेस पार्टीको तर्फबाट मेयरपद शेख वकिलले मनोनयन पत्र दर्ता गराईकाे छ।
मेयर पदमा दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराउदै फेरि जस्तो अवलालाई जिताउन परोहा नगरवासी संग हाथ जोडेर विनम्र विन्ती गरेकाे छन् । नगरको विकास निर्माण देखि लिएर नगरपालिकाको जनताको साथ दिँदै आईरहेको हो। फेरि पहिलै जस्तो विकासको लागि पुनः मेयर पदमा शेख वकिल जस्तो पक्षमा मतदान गर्न उनले नगरवासी संग विन्ती गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here