Home मुख्य समाचार गौर कारागार बाट गणतन्त्र दिवस अवसरमा अाठ जना कैदी रिहा ।

गौर कारागार बाट गणतन्त्र दिवस अवसरमा अाठ जना कैदी रिहा ।

गौर कारागार बाट गणतन्त्र दिवस अवसरमा अाठ जना कैदी रिहा ।

रौतहट १५ जेठ ।

रौतहटको गौर कारागार बाट गणतन्त्र दिवस अवसरमा ८ जना कैदी रिहा गरिएको छ । जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस) को अवसरमा रौतहटको गौर कारागार बाट विभिन्न मुद्द्दामा परि जेल सजाय भोगी रहेका कैदिहरुको बाँकी कैद कट्टा गरि ८ जना कैदी रिहा गरिएको छ ।

कैद कट्टा भै छुट्ने मध्ये सवारी ज्यान- ०५ जना,ज्यान मार्ने उद्योग- ०१ जना,बहु विवाह -०१ जना,कर्तव्य ज्यान-१ जना सजाय भोगी रहेका रिहा गरिएको गौर कारागार कार्यालय रौतहटले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here