Home मुख्य समाचार अस्पताल गौरमा म्याद नाघेका स्लाइन विरामीलाई प्रयोग गर्दै,सुचना हक सम्बन्धि निवेदन दर्ता गराए जसपा नेता ललन ।

अस्पताल गौरमा म्याद नाघेका स्लाइन विरामीलाई प्रयोग गर्दै,सुचना हक सम्बन्धि निवेदन दर्ता गराए जसपा नेता ललन ।

अस्पताल गौरमा म्याद नाघेका स्लाइन विरामीलाई प्रयोग गर्दै,सुचना हक सम्बन्धि निवेदन दर्ता गराए जसपा नेता ललन ।

रौज्ञ२० जेष्ठ ।

रौतहटको सदरमुकाम गौर स्थित रहेका प्रादेशिक अस्पताल गौर,रौतहटको मेसु कै लापरबाहीको कारण हरेक वर्ष विवादीत बन्दै गएको छ।
गत वर्ष श्रावण महिनामा प्रादेशिक अस्पताल गौरका कर्मचारी द्वारा म्याद नाघी सकेका स्लाइन प्रयोग गरेका थिए।
यश वर्ष पनि जेष्ठ १९ गतेका राती खटिएका कर्मचारीले ईमर्जेन्सीमा आएका विरामीलाई स्लाईनको म्याद नाघी सकेको प्रयोग गरेका छन् ।
सो विषयमा समाजवादी विद्यार्थी युनियन संघ नेपाल को केन्द्रिय सदस्य एवं मदेश आन्दोलनको नेतृत्व कर्ता नेता ललन यादवको ध्यानाकर्षण आएको उनले आपत्ति जनाएका हुन् ।
ल्याब,ईमर्जेन्सी र एक्स रे मिसिन २४ औं घण्टा प्रयोग न आउनुको कारण मेसु डां.कृष्णप्रसाद शाहले अस्पताल बाहिर बिरामी यी चेक अप हरु गराउन बाध्य बनाइ रकमी चलखेल गर्नेगरेको नेता यादवले आरोप लगाए।
ल्याब चेक अप,ईमर्जेन्सी सेवा र एक्स रे सेवा बाहिर नगराई भित्रै २४ औं घण्टा सेवा सुचारु गर्न र व्यवस्थापन गर्न थप कर्मचारी राख्न समेतको सम्बन्धि माग गरेका हुन् ।
साथै अस्पतालमा खटिएका कर्मचारी , व्यवस्थापन समितिको आय व्यय र अस्पतालबाट दिनहु सेवा दिने बारे सुचना हक सम्बन्धि निवेदन दर्ता गराएका हुन् ।अस्पतालका स्टोर प्रमुखले औषधि ईन र आउट को रेकर्ड नै राखिदैन ।यो घटना नौलो छैन बारम्बार दोहोरिने गर्न छन् तर स्थानीयलाई कुनै मतलब छैन,संबंधित निकायको कुरै पर छ ।
तल राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here