Home मुख्य समाचार जनकपुरधाम उपमहानगरका उपप्रमुख साहमाथि चप्पल प्रहार ।

जनकपुरधाम उपमहानगरका उपप्रमुख साहमाथि चप्पल प्रहार ।

जनकपुरधाम उपमहानगरका उपप्रमुख साहमाथि चप्पल प्रहार ।

जनकपुर ५ असार ।

जनकपुरधाम उपमहानगर उपप्रमुख किशोरी साहमाथि एक समूहले चप्पल प्रहरा भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन उपमहानगर पुगेको समूहले उपप्रमुखमाथि आक्रमण गरेको हो । 

आक्रमण गर्ने समूहमध्येका एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी थिइन् ।

बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीयले त्यसलाई रोक्न माग गर्दै नगर ज्ञापनपत्र बुझाउन नगर प्रमुख पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here