प्रहरी उपरिक्षक विरबहादुर बुढा मगर र संचारकर्मीहरु विच अन्तरक्रिया एवं परिच्यात्मक कार्यक्रम ।

रौतहट १८ साउन ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यालय प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरीक्षक बीर बहादुर बुढामगर संग जिल्लाका सम्पुर्ण संचारकर्मी बीच परिचयात्मक तथा अन्तरकृया कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको सभाहल आयोजना गरिएको परिचयात्मक तथा अन्तरकृया कार्यक्रममा जिल्लाको बिभिन्न समस्याहरु जस्तै तस्करी,चोरी,भ्रस्टाचार लगायतका अपराधिक घटनाहरुलाई मुख्य श्रेणीमा राखी “प्रहरी मेरो साथी” मूलनाराका साथ सत्य अनुसन्धान गरि रौतहटलाई अपराध मुक्त,भ्य रहित वातावरण बनाउन उदेस्य रहेको प्रहरी उपरीक्षक मगरले बताएका छन् ।

उपरीक्षक मगर संग कुरा गर्दै पत्रकारहरुले जिल्लाको बिभिन्न समस्याहरु माथि ध्यनआकर्षण गराउदै समस्याको समाधानको लागि आग्रह समेत गरेका छन् ।

लोकप्रिय