जनकपुरधाम,१७ भदौ।
विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका १६ जना प्रतिवादी सप्तरीबाट एकैदिन पक्राउ परेका छन् । बिहिवार जिल्लाको विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा गाली बैइजती र कुटपिटको मुद्दा रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।सभार टुडेपाटी