जनकपुरधाम,२२ भदौ।
धनुषामा दुई युवतीको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।
स्थानीयवासी खेतमा जाँदै गर्दा किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सभार टुडेपाटी–