Home मुख्य समाचार वीरगञ्ज स्थित होटेलमा मधेश विश्वविद्यालयको उद्घाटन ।

वीरगञ्ज स्थित होटेलमा मधेश विश्वविद्यालयको उद्घाटन ।

वीरगञ्ज स्थित होटेलमा मधेश विश्वविद्यालयको उद्घाटन ।

पर्सा, २२ भदौ।
मधेश प्रदेश सरकारले वीरगञ्जमा स्थापना गरेको मधेश विश्वविद्यालयको उद्घाटन गरिएको छ। वीरगञ्जको होटल भिस्वामा आयोजित एक कार्यक्रमबीच बुधवार मधेश विश्वविद्यालय उद्घाटन गरिएको हो। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा विश्वविद्यालयको उद्घाटन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here