Home मुख्य समाचार महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती तथा शुभ दीपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती तथा शुभ दीपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती तथा शुभ दीपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम ।

रौतहट ०४ कार्तिक ।

हनुमत कु यादव ।

राैतहट जिल्लाको श्री नेमधारी वासुदेव नमुना मा. वि. मुडवलवा (प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गत कक्षा ९ बाट सिभिल इन्जिनियरिङ्ग सञ्चालित) (समुदायद्वारा सञ्चालित विद्यालय २०६०) राजदेवी नगरपालिका, रौतहट द्वारा महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती तथा शुभ दीपावली, लोकआश्थाको महान छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम भव्यता साथ मनाईएको छ ।

कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटा सम्झनामा वहाले लेखेको कविता लेखहरु बिद्यार्थीहरु प्रस्तुत गरेका थियो भने बिभिन्न कला जस्तै छठ गीत , सामा चकेवा लगायतका प्र्म्परिक सम्झना हरुको बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रध्यानाध्यापक रवि शंकर यादव ,राजदेवी -७ मुडवलवाका वडा अध्यक्ष विजय शंकर यादव शिक्षक,शिक्षिका,छात्र,छात्रा, अभिभावक गाउका भर्भाला आद्मिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here