रौतहट ,२३ कार्तिक ।
रौतहटको एक नगरपालिकामा आज क्षेत्र नम्बर ३ को स्वतन्त्र उम्मेदवार प्रभु शाह र ३( ख) प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार कुन्दन कुशवहाको मत माग्न तरिका गुन्डा शैलीमा गरिएको छ।
देवाही गोनाही नगरपालिका वर्डा नम्बर ९ धरहरी निवासी स्वर्गीय शिक्षक सुनिल यादवको घरपरिवार संग देवाही गोनाही नगरपालिकाको मेयर प्रेम लाल शाह एवं धरहरीका वर्डा अध्यक्ष सहित स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका श्रीमतीले करिब तीन बजे रौतहट क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार प्रभु शाह एवं ३(ख) प्रतिनिधि सभा स्वतन्त्र उमेदवार कुन्दन कुशवाहाको समर्थनमा मत दिन दबाब दिदा मत दिन सक्दैन भने पछी मत माग्नेहरु गएका थिए।
मत माग्ने मेयर प्रेम लाल साह एवं वर्डा नम्बर ९ धरहरीका वर्डा अध्यक्ष दिबै नेकापा एमाले बाट निर्वाचित जनप्रतिनिधि हो तर एमाले बाट प्रतिनिधि सभा सदस्य रौतहट क्षेत्र नम्बर ३ को पदबाट निर्वाचित पार्टीले साधारण सदस्य समेत नगरी ३(ख) प्रदेश सभा सदस्यमा निर्वाचित कुन्दन कुशवाहालाई निस्कासन गरेका थिए।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा हुने निर्वाचनमा स्वतन्त्र उमेदवार प्रभु साहले मदेश प्रदेश भरी प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यको उम्मेद्बारी दिन लगाएका थिए।
बाम लोकतान्त्रिक गठबन्धनले रौतहट क्षेत्र नम्बर ३ मा नेकपा माओवादी बाट धिरज पटेल , नेकपा एस बाट ३(क) नागेन्द्र यादव र नेपाली कांग्रेस ३(ख) बाट कांग्रेस सभापति पूर्व मा. सुनिल कुमार यादव उर्फ जितेन्द्र लाई सहसमतबाट टिकट निर्णय गरि उम्मेद्बारी दिन लगाएका थिए।
पछी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेद्बारीमा प्रभु शाह हार बेहोर्नु पर्नु आकलंक थाहा पाए लगतै नेकपा एस अध्यक्ष माधव नेपाल एवं राजनितिक सुरुवात पार्टी नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई ललाई फुकाई आफू गठबन्धनको उमेदवार बन्न सफल भए तर जनता सो गठबन्धन मान्न त्यार भएन।
गठबन्धन को उम्मेद्बारी पछि निर्णय उमेदवार धिरज पटेल एवं नेताहरु मान्न त्यार नभएकोले २०७९ कार्तिक २३ गते दिन धरहरीमा घटना घट्नु अगावै धिरज पटेल एवं बिन्देश्वर यादवको पार्टीमा साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेको पत्र जारी गराएको थिए ।
पत्र जारी लगतै करिब३ आज बुधबार दिन स्वर्गीय शिक्षक धरहरी निवासी सुनिल यादव को श्रीमती एवं देवर तथा छोरा शीत स्वतन्त्र उम्मेदवार कल छापमा दिनै पर्छ भन्दाभन्दै पछि उनिहरुको जवाप पछि भन्छै नि घर फर्के।
घर फर्के लगतै मेयर एव वर्डा अध्यक्षको छोरा सहित दर्जनौ मान्छे एकासी घर पसी लठी संग प्रहार गरेका थिए ।
घटना स्थलमा प्रहरी पुग्न त पुग्यो तर घटनाको विवरण लिएन सो रहस्यमय कुरा।
घाइते मत दिने पक्ष सित ५ जना छन् ।
देवाही गोनही नगरपालिका वर्डा नम्बर ९ निवासी घाइतेअजय यादव,सानोज यादव,मानिस यादव,रिकेश यादव,रमेश यादव लगायतका व्यक्तिहरु छन् ।

