Home स्थानीय नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीद्धारा वाढी पंहीरो पिडितलाई त्रिपाल वितरण

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीद्धारा वाढी पंहीरो पिडितलाई त्रिपाल वितरण

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले वाढी पंहीरो पिडितलाई त्रिपाल वितरण गरेको छ । स्थानिय तहको समवन्यमा जिल्लाका नौ वटै पालिकाका पहिरो र बाढी पिडितलाई त्रिपाल वितरण गरेको हो । हाल सम्म ९२ जना बाढी तथा पहिरो पिडितलाई त्रिपाल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार वडा र पालीकाको सिपारिसमा त्रिपाल वितरण गरिएको हो । जिल्लामा वढी कमलामाई नरपालिका क्षेत्रका पहिरो पिडितलाई त्रिपाल वितरण गरेको उहाँले बताउनुभयो । सामान्य जोखिम भएकालाई एउटा त्रिपाल र वढी जोखिममा परेका घरकालाई दुइवटा त्रिपाल वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here