रौतहट १ को प्रदेश सभा क बाट साह र ख बाट यादव बिजयी ।

रौतहट ८ मंसिर ।
रौतहट १ को प्रदेश सभा १ बाट नेपाली कांग्रेसका नागेन्द्र साह निर्वाचित भएका छन् । साहले १० हजार ५०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका राजकिशोर यादवले ८ हजार ८६३ विजयी भएका छन् । यस्तै रौतहट १ को प्रदेश सभा २ मा पनि कांग्रेसकै कृष्ण प्रसाद यादव विजयी भएका छन् । काग्रेसका मधेश प्रदेश सभापती समेत रहेका यादव ले १२ हजार ३८९ मत पाए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले ११ हजार ४०० मत पाएका छन ।

लोकप्रिय