Home मुख्य समाचार बारामा अटोको ठक्करबाट एक जनाको मृत्यु ।

बारामा अटोको ठक्करबाट एक जनाको मृत्यु ।

बारामा अटोको ठक्करबाट एक जनाको मृत्यु ।

बारा ११ मङ्सिर ।
बारामा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङ रहेकी छन्। शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र।२(०३(००१ ह ४३३ न।को अटोले ठक्कर दिंदा उनि घाइते भएकी थिइन्। घाइते सानुमायाको वीरगञ्जको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । अटो चालक निजगढ(८ बस्ने २५ वषर्ीय लोकबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here