Home मुख्य समाचार सात औं संविधान दिवशको अवसरमा भव्य रूपमा मनायाे ईशनाथ नगरपालिकामा

सात औं संविधान दिवशको अवसरमा भव्य रूपमा मनायाे ईशनाथ नगरपालिकामा

सात औं संविधान  दिवशको अवसरमा  भव्य  रूपमा मनायाे ईशनाथ नगरपालिकामा

रौतहट ०३ असाेज ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको कार्यालयमा नगर प्रमुख संतोष कुमार मेहताले ७ औं संविधान दिवशको अवसरमा भव्य रूपमा मनाएको हो ।
आईतबार साझ नगर प्रमुख सन्तोष कुमार मेहताको प्रमुख अतिथ्यतामा ७ औं संविधान दिवशको अवसरमा सविधान दिवस मानएको हो । सो कार्यक्रम संविधान सभाबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवशको शुभकामना सहित दिप प्रज्वलन गरिएको नगर प्रमुख सन्तोष मेहताले बताए छन । उनले नेपालको संविधान बिपरीत दुई पटक प्रतिनिधि बिघटन,सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना,अध्यादेशको राजनिति बिरोध समय बितेको बताएका छन् । दलिय गुटबन्दि पार्टि बिभाजन र सरकार परिवर्तन सम्बन्धि समिकरण निमार्णमै नेताहरुको दिन बितिरहेको नगर प्रमुख मेहताको भनाई रहेको छ । उनले नगरको जनताले बिगतका दिनहरुमा नेपालको संबिधान जोगाउन बिभिन्न कार्यहरु गर्दै आएको तथा धेरै कुराहरुलाई संविधानको दायरामा ल्याएको बताउदै सम्पुर्ण देसबासीलाई संबिधान दिवशको शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा विभिन्न लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here