Home मुख्य समाचार दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि ।

दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि ।

दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि ।

काठमाडौं १९ फागुन । 

सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।

दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्‌मा पेश गरेको थियो । नयाँ मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here