Home मुख्य समाचार परोहा नगरअस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न ।

परोहा नगरअस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न ।

परोहा नगरअस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न ।

रौतहट २९ साउन ।

रौतहटको परोहा नगरपालिका र समुदायिक तथा बालविकास केन्द्रको संयुक्त आयोजना एवं नेपाल रेडक्रस सोसाइटी रौतहटको सहयोगमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो पालिकाका विभिन्न वडाबाट रक्तदान गर्ने इच्छुक व्यक्तिहरूले आफ्नो केही योगदान समाजको लागि गरौँ भन्ने उदेश्यले ६१ जना उक्त रक्तदान गरेका छन् । उपचारको क्रममा धेरै जनालाई समयमा रक्त नपाएर मृत्यु भएको हुनाले केही व्यक्तिको रक्तको कारण मृत्यु नहोस् सोचले नगरस्तरीय बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ई.दिपेन्द्र प्रसाद यादवले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here