Home मुख्य समाचार संघीय शिक्षक फोरम नेपाल रौतहटको बैठक गौरमा सम्पन्न ।

संघीय शिक्षक फोरम नेपाल रौतहटको बैठक गौरमा सम्पन्न ।

संघीय शिक्षक फोरम नेपाल रौतहटको बैठक गौरमा सम्पन्न ।

रौतहट ०७ भदौ ।

आज संघीय शिक्षक फोरम नेपाल रौतहटको बैठक गौरमा सम्पन्न भएको छ । बैठक बाट गाउँपालिका र नगरपालिकाको अधिवेशन यही मिति २०८०÷०५÷३० गते भित्र सम्म सम्पन्न गर्ने निर्णय गरिएको छ ।

संघीय शिक्षक फोरम नेपालको अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा संघिय शिक्षक फोरम नेपालको बैठक सम्पन्न भयो ।

सो बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा पुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, जनता समाजवादी पार्टी नेपालको जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगायत शिक्षक फोरम नेपालको सदस्यहरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here