Home मुख्य समाचार पूर्व रिसिभीले १४ कट्ठामा लगाएको आपँको रूख काटेर नष्ट किटानी जाहेरी दिदा पनि प्रहरी अपराधी पक्राउ गर्न सकेनन् -पीडित

पूर्व रिसिभीले १४ कट्ठामा लगाएको आपँको रूख काटेर नष्ट किटानी जाहेरी दिदा पनि प्रहरी अपराधी पक्राउ गर्न सकेनन् -पीडित

पूर्व रिसिभीले १४ कट्ठामा लगाएको आपँको रूख काटेर नष्ट किटानी जाहेरी दिदा पनि प्रहरी अपराधी पक्राउ गर्न सकेनन् -पीडित

राजपुर नपा वडा नं २ फतुवा महेशपुर टोल निवासी ६५ बर्षीय शेख अमरूदिनको १४ कट्ठामा ६ बर्ष पहिला लगाइएको आपँको रूख बिहीबार राति घरेलु हतियार प्रयोग गरि पूर्व रिसिभिले सोही गाउँको शेख मैरूदिनको २३ बर्षीय छोरा मोहम्मद साबिर हुसेन र उसको सहयोगी अर्को एकजना साथमा आएर सयभन्दा बढी रूख काटेर नष्ट गरेको छ ।

विगत एकबर्ष अघि शेख मैरूदिन गाउँमै एक जना महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा शेख अमरूदिनलाई सरकारले आफ्नो साक्षीको रूपमा नाम राखेपछि पहिला पनि पटकपटक कुटपिट र ज्यान लिने मनसायले धाकधम्की दिने गर्दै आएको पीडित इन्ताज हुसेनले बताएका छन् ।

घटना बारेमा ईलाका प्रहरी कार्यालय राजपुर फरहदवाको ईन्चार्ज सहितको टोलीले अनुगमन गरि पीडित हुसेनलाई जाहेरी दिन भनेपछि उहाँहरूले पीडकको नाममा किटानी जाहेरी दर्ता गराएका छान तर दोषी हालसम्म पक्राउ पर्न नसकेको हो प्रहरीले पक्राउ गर्न पटक-पटक घरमा जादा पनि लुकाएर वा अन्त्य गएर बसिरहेको पीडितले गुनासो गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here