Home मुख्य समाचार यमुनामाई गपामा प्रमुख प्रशासकीय अधिकृत यादवको पहलमा २ वटा एम्बुलेन्स खरिद ।

यमुनामाई गपामा प्रमुख प्रशासकीय अधिकृत यादवको पहलमा २ वटा एम्बुलेन्स खरिद ।

यमुनामाई गपामा प्रमुख प्रशासकीय अधिकृत यादवको पहलमा २ वटा एम्बुलेन्स खरिद ।

रौतहट ०५ कात्तिक ।
रौतहटको यमुनामाई गाउँपालिकाले एकै साथ दुई वटा एम्बुलेन्स खरिद गरेको छ् । प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठको पहलमा वार्ड न.१ र वार्ड न.२ मा यमुनामाई गाउँपालिकाले सो एम्बुलेन्स खरिद गरेका छन् । गाउँपालिका अध्यक्ष मोहम्मद साउदले चुनावको बेला भन्नेको थियोे कि म जिते पछी पालिकाको सबै वडामा एम्बुलेन्स खरिद गर्छु । उहाँले भन्ने अनुसार पालिकाको वार्ड न.१ र २ मा एम्बुलेन्स खरिद गरेछ ।

एम्बुलेन्सको साँचो बुझ्दै नि.प्रशासकीय अधिकृत यादवले भन्ने कि मेरो कार्यकालमै अध्यक्षले गरेको बाचा पूरा गर्छु र छिटै बाकी रहेका वडाको लागि एम्बुलेन्स खरिद गर्ने छु । पालिकामा कतिपय प्रशासकीय अधिकृत आएपनि अध्यक्ष साउदले गरेको बाचा पुरागरेन तर अहिलेको प्रशासकीय अधिकृतले आउँदा सो बाचा पूरा गरेको वार्ड न.१ को वडा अध्यक्ष तथा गाउँपालिकाको प्रवक्ता नन्दलाल यादवले जानकारी दिएको छ् ।

वडा अध्यक्ष यादवको अनुसार पालिकामा कतिपय कामहरु थन्किएको अवस्था थियोे तर यो प्रशासकीय अधिकृत आए पछी त्यो सबै कामहरु अहिले सुचारु भएको छ् । पालिकाको जनताहरुलाई कुनै इमर्जेन्सी भएको बेला एम्बुलेन्स बोलाउन धेरै अफ्ट्यारो भइरहेको थियोे । तर पालिकाले एकै साथ दुई वटा एम्बुलेन्स खरिद गरेपछि जनताहरु धेरै खुशी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here