रौतहटको शसस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद ।

रौतहट २५ चैत ।

रौतहटको उतरिभेग चन्द्रनिगाहपुर स्थित शसस्त्र परहरिले एक थान कटुवा पेस्तोल बरामद गरेको छ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चांदि खोलाको किनारमा आज बिहान ५ बजे एक थान कटुवा सो पेस्तोल बरामद भएको हो।
उक्त पेस्तोल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाईएको तथा थपअनुसंधान भैरहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटले जनाएको छ ।

लोकप्रिय