ईशनाथमा नेपाली कांग्रेस लाई ठुलो झटका मेयर प्रत्यासि कौशलिया सहित हजारौंको संख्यामा नेकपा एसमा प्रवेस ।

रौतहट ११ बैशाख ।

रौतहटमा नेपाली कांग्रेस पार्टीका पुर्व मेयर प्रत्यासी नेतृ कौसलिया देवी पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेकी आधिकारिक घोषणा गरेकी छिन ।

नेपाली कांग्रेसको ईशनाथ नगरपालिकामा स्वच्छ छावि भएकी महिला व्यत्तित्व कौशलिया देवी लाई मेयर पदमा टिकट दिने आश्वासन दिएपनि रकमी चलखेलमा परेर पार्टीका शिर्ष नेताहरु अन्जु झा लाई दिएपछि उनी नेपाली काँग्रेसको हजारौं जना लिएर नेकपा एसमा प्रवेश गरेका हुन् ।

कौशलिया देवी सहितका व्यक्तिहरु एसमा प्रवेश गरेपछि ईशनाथ नगरपालिकामा एसले मेयर पदमा बाजी मार्ने अधिकाँशको आँकलन रहेको छ ।

लोकप्रिय