Home मुख्य समाचार रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा नाला निर्माण कार्य तीव्र ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा नाला निर्माण कार्य तीव्र ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा नाला निर्माण कार्य तीव्र ।

रौतहट १९ पुस ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (संजय) स्वयं खटिएर नाला निर्माण कार्य अगाडि बढाइरहेका छन्। स्थानीयका अनुसार वडा अध्यक्ष यादव जनताको समस्या समाधानप्रति सधैं सक्रिय रहँदै आएका छन्।
वडामा वर्षायाममा हुने जलजमाव र दुर्गन्धको समस्या समाधानका लागि नाला निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइएको बताइएको छ। जनप्रतिनिधि भनेको वास्तवमा वडा अध्यक्ष यादव जस्तै हुनुपर्ने स्थानीयहरूको भनाइ छ। उनी सधैं जनताको हकहितका लागि जे पनि गर्न तयार रहने नेतृत्व भएको दाबी स्थानीयवासीहरूले गरेका छन्।